PahiloPost

Aug 4, 2026 | १९ साउन २०८३

झापाको बुद्धशान्ति गाउँपालिकामा कांग्रेस विजयी



पहिलोपोस्ट

झापाको बुद्धशान्ति गाउँपालिकामा कांग्रेस विजयी

झापाः झापाको बुद्धशान्ति गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका रमेश भुजेल विजयी भएका छन्। एमाले जिल्ला अध्यक्ष समेत रहेका चिन्तन पाठकलाई पराजित गर्दै भुजेल अध्यक्षमा निर्वाचित भएका हुन्। भुजेलले सात हजार ९९६ मत पाए। 

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका पाठकले सात हजार ३५३ मत पाए। 

उपाध्यक्षमा भने एमालेकी मीरा भुर्तेल विजयी भएकी छन्। भुर्तेलले सात हजार ४५७ मत पाइन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell