PahiloPost

Jul 15, 2025 | ३१ असार २०८२

इटहरी उपमहानगर पनि एमालेको पोल्टामा, मेयर बने द्वारिकालाल चौधरी



पहिलोपोस्ट

इटहरी उपमहानगर पनि एमालेको पोल्टामा, मेयर बने द्वारिकालाल चौधरी

इटहरी: इटहरी उपमहानगरपालिकामा नेकपा एमाले विजयी भएको छ। उपमहानगरको मेयरमा एमालेका द्वारिकालाल चौधरी विजयी भएका छन्। यस्तै, उपमेयरमा पनि एमालेकै लक्ष्मीकुमारी गौतमी विजयी भएकी छन्। 

मेयरमा विजयी चौधरीले २२ हजार ६८९ मत पाएका छन्। कांग्रेसका रोहित प्रसाईँलाई पराजित गदै चौधरी मेयरमा निर्वाचित भएका हुन्। 

यस्तै, उपमेयरमा निर्वाचित गौतमले २१ हजार ८४२ मत पाइन। गौतमले कांग्रेसकी बिमला ढकाललाई पराजित गरेकी हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell