PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

नागढुङ्गाबाट लागूऔषधसहित एक जना पक्राउ



पहिलोपोस्ट

नागढुङ्गाबाट लागूऔषधसहित एक जना पक्राउ

काठमाडौंः काठमाडौंको नागढुङ्गाबाट प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।

बुटबलबाट काठमाडौं आइरहेको लु.२ ख ६६५ नम्बरको बसमा जाँच गर्ने क्रममा काठमाडौं सामाखुशी बस्ने ३४ वर्षीय दिलीप खड्का लागूऔषधसहित फक्राउ परेका हुन्।

प्रहरीले उनको साथबाट नोर्फिन १ सय २९ एप्पुल, फेनारगन १ सय २९ थान, डाइजेपाम १ सय २९ थान र नाइट्रोजोम २० ट्याब्लेट बरामद गरेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell