PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

बेलायतसँगको सीमा खोल्ने आयरल्याण्डको चाहना



रासस

बेलायतसँगको सीमा खोल्ने आयरल्याण्डको चाहना
फोटो श्रोतःgeograph.ie

आयरल्याण्डः ब्रेक्जिटपछिको अवस्थामा आयरल्याण्डले बेलायतसँगको आफ्नो सिमाना खुल्ला राख्ने चाहना व्यक्त गरेको छ। बेलायतले युरोपेली सङ्घबाट बाहिरिने जनमत प्राप्त गरेपछि आयरल्याण्डको यस्तो भनाइ आएको छ। 

यद्यपी बेलायत युरोपेलियसँगबाट औपचारिक रुपमा बाहिरी सकेको भने छैन, यो प्रक्रियामा नै रहेको छ। 

आयरल्याण्डका विदेश मन्त्री सिमोन कोभेनीले स्लोभाकियाका समकक्षी मिरोस्लाभ लजाकसँगको शुक्रबार भएको छलफलका क्रममा सिमाना खुल्ला राख्ने चाहना व्यक्त गरेका हुन्। 

कोभोनीले भनेका छन्,‘बेलायत र आयरल्याण्डको सीमा नाका खुल्ला गरेर आर्थिक र ब्रेक्जिटको क्षेत्र स्थापित हुनेछ भन्ने हामीलाई विश्वास छ।’रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell