PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

गोहीको छालासहित बर्दियाका राममुरत पक्राउ



पहिलोपोस्ट

गोहीको छालासहित बर्दियाका राममुरत पक्राउ

काठमाडौः गोहीको छालाको कारोवार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले बर्दिया साबिक महम्मदपुर गाविस वडा नम्वर ३ का ३८ वर्षीय राममुरत अहिर (यादव) लाई पक्राउ गरेको हो। 

यादवले खरिद बिक्रि गर्न भन्दै अवैध रुपमा आफ्नो घरमा लुकाइ राखेको गोहोरोको छाला (आखेटोपहार) समेत बरामद गरेको छ। प्रहरीले यादवलाई जिल्ला वन कार्यालय बर्दियामा बुझाएको ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell