PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

कास्कीको हर्पन खोलाले बगाएर दुई बेपत्ता



पहिलोपोस्ट

पोखरा : पोखरा–लेखनाथ महानगरपालिकाको वडा नं १८ चङ्खपुरमा हर्पन खोलाले बगाउँदा दुई युवा बेपत्ता भएका छन्। 

माछा मार्न गएका महानगर–३ नदीपुरका २४ वर्षीय ईन्द्र पुन र ललित पुनलाई खोलाले बगाएको र उनीहरुको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। 

हर्पन खोला र खहरे खोला फेवातालमा मिसिन्छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell