PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

कोनकाकाफ गोल्ड कप : मेक्सिको र जमैकाको जित



पहिलोपोस्ट

कोनकाकाफ गोल्ड कप : मेक्सिको र जमैकाको जित
फोटो : एपी

अमेरिकामा भइरहेको कोनकाकाफ गोल्डकपमा मेक्सिको र जमैका विजयी भएका छन्। समहू सी अन्तर्गतको सान डियागोस्थित क्वालकम स्टेडियममा भएको खेलमा मेक्सिकोले एल साल्भाडोरलाई ३-१ ले पराजित गर्‍यो।

हेडगार्डो मारिन, एलिएस हर्नान्डेज र ओर्बेलिन पेनडाले एक-एक गोल गरे। साल्भाडोरका लागि  नेल्सन बोनिलाले एक गोल गरे।

अर्को खेलमा जमैकाले कुराकाओलाई २-० ले हरायो। जमैकाको लागि रोमारियो विलियम्स र डारेन मटोक्सले एक-एक गोल गरे।

जितपछि मेक्सिको र जमैकाले समान ३ अंक जोडेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell