PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

फोटोमा हेर्नुस्, नेपाल १ बंगलादेश ०

फोटोमा हेर्नुस्, नेपाल १ बंगलादेश ०

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : एएफसी यू-२३ च्याम्पियनसिप क्वालिफायर्सकव तयारीमा रहेको नेपाल यू २३ र बंगलादेश यू २३ बीच मंगलबार मैत्रीपूर्ण खेल भयो। कप्तान विमल घर्ती मगरको निर्णायक गोल मद्दतमा नेपालले बंगलादेशलाई १-० ले हरायो।

एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलका क्रममा पहिलोपोष्ट दिपेन श्रेष्ठले खिचेका फोटोहरु



ट्रेन्डिङ पोस्ट

Ncell