PahiloPost

Mar 13, 2025 | २९ फागुन २०८१

बर्दियामा डुबेर दुई बालकको मृत्यु



रासस

बर्दियामा डुबेर दुई बालकको मृत्यु

गुलरिया : खोलाले बगाएर बर्दियामा दुई बालकको मृत्यु भएको छ।

बुधबार साँझ बर्दियाको वढैयाताल गाउँपालिका–३ जोडीपीपलका कालु सिंह महराका १२ वर्षीय छोरा राजेश महरा र रामसिंह महराका १० वर्षीय छोरा पवन महराको खोलाले बगाएर मृत्यु भएको हो।

चपलनाला तर्ने क्रममा पानीमा डुवेका उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell