PahiloPost

Jun 21, 2025 | ७ असार २०८२

प्रहरी नै लागूऔषध कारोबारको धन्दामा



पहिलोपोस्ट

प्रहरी नै लागूऔषध कारोबारको धन्दामा

धनुषाः धनुषामा सशस्त्र प्रहरीका हवल्दार लागूऔषधसहित पक्राउ परेका छन् । जनकपुर उपमहानगरपालिका १५ रामपुरबाट लागूऔषधसहित सशस्त्र प्रहरीका हवल्दार तीर्थ तामाङ पक्राउ परेका हुन्। 

प्रहरीले बुधबार साँझ शसस्त्र प्रहरी बल बेल क्याम्प नगराइनबाट कार्यदल काठमाडौंका लागि रवाना लिएर हिडेका तामाङलाई लागूऔषध कोरक्स १० थान, स्पास्मो १६ ट्याबलेट र नाइट्रोभेट १२० ट्याबलेटसहित उनलाई पक्राउ गरेको हो।

लागूऔषधसहित पक्राउ परेका तामाङलाई प्रहरीले हिरासतमा राखि अनुसन्धान अघि बढाएको छ ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell