PahiloPost

Sep 5, 2026 | २० भदौ २०८३

डाँका मुद्दाका फरार आरोपी पक्राउ 



रासस

डाँका मुद्दाका फरार आरोपी पक्राउ 

मेलम्ची : सिन्धुपाल्चोकमा प्रहरीले डाँका मुद्दाका फरार आरोपीलाई पक्राउ गरी जिल्ला अदालतमा पेश गरेको छ। 

विसं २०६१ असार ३० गते सिन्धुपाल्चोक जिल्ला अदालतले साँगाचोकगडी नगरपालिका–७ का ३४ वर्षीय राम श्रेष्ठलाई डाँका मुद्दामा पाँच वर्ष आठ महिना सात दिन जेल र १८ हजार १७२ रुपैयाँ ५० पैसा जरिवाना तिर्ने फैसला सुनाएको थियो। 

श्रेष्ठ हालसम्म फरार रहेकामा प्रहरीको विशेष टोलीले बुधबार पक्राउ गरेको थियो। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell