PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

हेर्नुस तनावपूर्ण कास्मिरका दश दृश्य

हेर्नुस तनावपूर्ण कास्मिरका दश दृश्य

पहिलोपोस्ट /पहिलोपोस्ट


गत वर्षदेखि कास्मिरको हिंसा नयाँ मोडतिर धकेलियो। हिजबुल हतियारधारी बुरहन वानीको मृत्युपछि कास्मि भ्यालीमा संकटतिर धकेलियो। जारी रहेको हिंसाकै बीच ९० मानिसको हत्या भइसक्यो भने एक हजार घाइते भए। दङ्गा नियन्त्रण गर्न प्रहरीले छर्रा गोली प्रहार गर्दा घाइते हुनेहरु बढे। विद्रोहीले सुरक्षा निकायलाई गाउँसम्म पुग्न बाटोहरु बिगारे। भिडन्तहरु कायमै छ। सन् २००८ मा युवकले प्रहरीविरुद्ध हानेको ढुङ्गा। त्यसयता युवाहरुले प्रहरीविरुद्ध ढुङ्गालाई हतियारका रुपमा प्रयोग थाले।

कास्मिरको यस्तै तनावको अवस्थालाई रोयटर्सका फोटो पत्रकार क्याथल म्याकनगटनले यसरी देखाएका छन् : 
 


ट्रेन्डिङ पोस्ट

Ncell