PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

काठमाडौं महानगरको नीति तथा कार्यक्रमः स्मार्ट ट्वाइलेटदेखि जेष्ठ नागरिकलार्इ मनोरञ्जन सेवा केन्द्रसम्म



पहिलोपोस्ट

काठमाडौं महानगरको नीति तथा कार्यक्रमः  स्मार्ट ट्वाइलेटदेखि जेष्ठ नागरिकलार्इ मनोरञ्जन सेवा केन्द्रसम्म

काठमाडौ : काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७४/०७५ को नीति कार्यक्रम सार्वजनिक गरेको छ । महानगरले एक वर्षभित्र गर्ने नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो।

नीति तथा कार्यक्रममा स्मार्ट ट्वाइलेटदेखि जेष्ठ नागरिकलार्इ मनोरञ्जन सेवा केन्द्र स्थापना गर्ने लगायतका कार्यक्रमहरुको लामो सूची समावेश गरिएको छ।

काठमाडौं महानगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रमका मुख्य बुँदा यस्ता छन्ः 

  • सामाजिक विकास एवम् समाज कल्याण हाम्रो दायित्व
  • सक्षम युवा उत्कृष्ट खेलकुद,उपयुक्त रोजगारी हाम्रो जिम्मेवारी 
  • जनउपयोगी शिक्षा, सक्षम नागरिक 
  • स्वस्थ नागरिक,स्वस्थ महानगर
  • स्थानीय सरकार,पुनर्निर्माणको आधार
  • हाम्रो आवास,मौलिक र सुरक्षित आवास
  • हाम्रो काठमाडौ,उज्यालो काठमाडौं 
  • सहज,सुलभ,सुरक्षित र व्यवस्थित यातायात
  • हाम्रो मातृभाषा हाम्रो गौरव
  • हाम्रो संस्कृति र सम्पदा ,पर्यटकका लागि चिनारी रहन्छ सदा सदा
  • सफल महानगरका लागि सुशासन 
  • सुचना तथा सञ्चार,सुनिश्चित हुन पाउनु हाम्रो अधिकार 
  • काठमाडौं महानगरको नीति तथा कार्यक्रमः स्मार्ट ट्वाइलेटदेखि जेष्ठ नागरिक मनोरञ्जन सेवा केन्द्रसम्म  
  • आर्थिक विकास र समृद्धि
  • अर्थिक विकास उन्मूख राजस्व नीति तथा वित्तिय व्यवस्थापन
  • प्रभावकारी अन्तराष्ट्रिय सम्वन्ध
  • जनसंख्या, योजना तथा तथ्यांक
  • सक्षम न्याय प्रणाली र कानूनी व्यवस्था 
  • सुरक्षा विपत व्यवस्थापन आजको आवश्यकता
  • स्वस्थ वातावरणसहितको सुन्दर काठमाडौं महानगर
त्यसैगरी, धरहरा, रानीपोखरी, काष्ठमण्डपको द्रुत गतिमा पुनर्निर्माण गर्ने, प्रतिभावान खेलाडी तथा अन्तराष्ट्रिय प्रतियोगितामा विजय खेलाडीहरुलार्इ नगर यातायातमा नि:शुल्क यातायात सुविधा प्रदान गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell