PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

राष्ट्रपतिद्वारा विनियोजन विधेयक प्रमाणिकरण



पहिलोपोस्ट

राष्ट्रपतिद्वारा विनियोजन विधेयक प्रमाणिकरण

काठमाडौंः राष्ट्रपति विद्या भण्डारीले विनियोजन विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रमाणिकरण गरेकी छन्।

राष्ट्रपति भण्डारीले व्यवस्थापिका संसदबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका  दुई विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेकी राष्ट्रपति कार्यालयले जनाएको छ।  

संसदले बिहीबार दुई विधेयक पास गरी प्रमाणिकरणका लागि राष्ट्रपतिलाई पठाएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell