PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

उपप्रधानमन्त्री महरा भन्छन्–संविधान संशोधनपछि मात्र २ नम्बर प्रदेशको निर्वाचन 



रासस

उपप्रधानमन्त्री महरा भन्छन्–संविधान संशोधनपछि मात्र २ नम्बर प्रदेशको निर्वाचन 

तुलसीपुर : उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले संविधान संशोधनपछि मात्र २ नम्बर प्रदेशको निर्वाचन गरिने बताएका छन्। 

प्रेस सेन्टर दाङले घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री महराले संविधान संशोधनका लागि नेकपा एमालेले पनि साथ दिनुपर्ने बताए।

उनले सबै दललाई सहमतिमा ल्याएर मात्र चुनाव गराउनको लागि यसअघि सरकारले दुई नम्बर प्रदेशको चुनावको मिति सारेको स्पष्ट पारे। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell