PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

२५ जना एसएसपीमा बढुवा, एक नम्बरमा रहे शैलेश थापा क्षेत्री



सविन ढकाल

२५ जना एसएसपीमा बढुवा, एक नम्बरमा रहे शैलेश थापा क्षेत्री

काठमाडौँ : नेपाल प्रहरीले २५ जनालाई एसएसपीमा बढुवा गरेको छ। बढुवा समितिको बैठकले असार ३० गते गरेको निर्णय अनुसार झापास्थित जिल्ला प्रहरी कार्यालयमा दरबन्दी रहेका शैलेश थापा क्षेत्री एक नम्बरमा रहेका छन्। 

त्यस्तै गरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा रहेका निरजबहादुर शाही दोस्रो र महानगरीय प्रहरी परिसर काठमाडौँमा रहेका प्रद्युम्न कुमार कार्की तेस्रो नम्बरमा बढुवा भएका छन्। 

यी हुन् बढुवा भएका एसएसपी



आजै प्रहरीले डिआइजीमा १५ जना र एआइजीमा ११ जनालाई बढुवा गरेको छ। 

हेर्नुस् सम्बन्धित समाचार

एआइजी बढुवाका लागि ११ जना सिफारिस, नवराज सिलवाल परेनन्, बमबहादुर एक नम्बरमा

डीआईजीमा १५ जनाको नाम सिफारीस, एक नम्बरमा सर्वेन्द्र खनाल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell