PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

सुडानका राष्ट्रपति खाडी राष्ट्रको भ्रमणमा



रासस

सुडानका राष्ट्रपति खाडी राष्ट्रको भ्रमणमा
फोटो श्रोतः.businessinsider.com

खार्तोम : सुडानका राष्ट्रपति ओमार अल बसिरले आइतबारदेखि खाडीका तीन देशको भ्रमण सुरु गर्ने भएका छन्। 

उनले कुवेत, संयुक्त अरब इमिरेट्स र साउदी अरबको भ्रमण गर्ने भएका हुन्।

राष्ट्रपति बसिरले भ्रमणको सुरुवात आइतबार कुवेतबाट गर्नेछन्। उनी यसलगत्तै युएइ पुग्नेछन्।

ती दुवै देशमा हुने बैठक तथा भेटघाटमा उनले खाडी मुलुकहरुमा देखिएको कूटनीतिक सङ्कटका बारेमा छलफल गर्ने बताइएको छ।रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell