A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6a71dd82f195b0.90215154): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6a71dd82f195b0.90215154,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

३५ डिएसपी एसपीमा बढुवा, पहिलो नम्बरमा सिद्धि विक्रम शाह
PahiloPost

Aug 4, 2026 | १९ साउन २०८३

३५ डिएसपी एसपीमा बढुवा, पहिलो नम्बरमा सिद्धि विक्रम शाह



पहिलोपोस्ट

३५ डिएसपी एसपीमा बढुवा, पहिलो नम्बरमा सिद्धि विक्रम शाह

काठमाडौँ: प्रहरी प्रधान कार्यालयले ३५ प्रहरी नायव उपरीक्षक (डिएसपी) लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा गरेको छ। बढुवा समितिको असार ३१ गतेको निर्णयअनुसार रिक्त ३५ स्थानमा बढुवा गरिएको हो।

बढुवा रोलक्रमको पहिलो नम्बरमा महानगरीय प्रहरी परिसर काठमाडौँका सिद्धि विक्रम शाह रहेका छन्। भने, ३५औँ नम्बरमा क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय ईटहरी सुननसरीमा कार्यरत सजिव शर्मा दास रहेका छन्।

हेर्नुस् सूची



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell