PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

सदिक्षा सेजुवालको गीती भिडियो 'छोटो छोटो' सार्वजनिक



पहिलोपोस्ट

सदिक्षा सेजुवालको गीती भिडियो 'छोटो छोटो' सार्वजनिक

काठमाडौं: गायिका सदिक्षा सेजुवालको नयाँ गीत सार्वजनिक भएको छ। आइतबार कार्यक्रम आयोजना गरी उनको गीतु 'छोटो छोटो' भिडियो सहित युट्युबमार्फत सार्वजनिक भएको हो।

गायिका तथा गीतकार सदिक्षा सेजुवालको डान्सिङ नम्बरमा शंकर थापा 'स्माईल'को संगीत रहेको छ। त्यस्तै गीतमा शब्द गायिका सदिक्षा स्वयंमको रहेको छ।

गीतको भिडियोलाई विकास सुवेदीले निर्देशन गरेका हुन्। जसमा अनिल थापा, सदिक्षा, सुनिल क्षेत्री तथा नेपाली ठिटोज् ग्रूपका सदस्यहरुको फिचरिङ रहेको छ। अनिल के मानन्धरले खिचेको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन्।

उदयराज पौडेलको संगीत संयोजन रहेको यस गीतको अडियो दश म्यूजिकले व्यबस्थापन गरेको छ।

हेर्नुस् भिडियो:



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell