PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

ढलमा डुबेर मृत्यु हुने बालिकाको परिवारलार्इ महानगरले दियो २५ हजार राहत



पहिलोपोस्ट

ढलमा डुबेर मृत्यु हुने बालिकाको परिवारलार्इ महानगरले दियो २५ हजार राहत

काठमाडौंः काठमाडौं महानगरपालिकाले नेपालटारस्थित ढलमा डुबेर मृत्यु भएकी बिनिता फुयाँलको परिवारलार्इ नगद २५ हजार राहत प्रदान गरेको छ।

मेयर विद्यासुन्दर शाक्य मृतकको घरमै गएर अभिभावकलार्इ राहत प्रदान गरेका हुन्। 

महानगर मेयरको सचिवालयका प्रवक्ता किशोर सेढार्इका अनुसार महानगरले परिवारलार्इ सान्त्वनाको लागि घरमै गएर राहत प्रदान गरेको हो।

साथै सामाखुसीमा ढलमा डुबेर पनि सकुसल उद्दार गरिएकी बालिकाकाको भने जीवन बीमा गरिने सेढाइले जानकारी दिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell