PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

५ मिनेटको रिक्यापमा 'गेम अफ थ्रोन्स'को पुरानो संस्करण



पहिलोपोस्ट

५ मिनेटको रिक्यापमा 'गेम अफ थ्रोन्स'को पुरानो संस्करण

चर्चित टिभी सिरिज 'गेम अफ थ्रोन्स'को सातौं संस्करण सुरु भए लगत्तै सामाजिक सञ्जालमा सोही सिरिजको चर्चा छ। सिरिजको अघिल्ला ६ संस्करणमाथी युट्युब समिक्षा, लेख आदि सार्वजनिक भइरहेका छन्।

सातौं सिजनको प्रिमियर १६ जुलाईमा च्यानल एचबिओमार्फत गरिएको हो। एचबिओले गेम अफ थ्रोन्स सुरु हुनु अघि पुराना संस्करणहरुको रिक्याप प्रस्तुत गरेको थियो। उक्त रिक्याप ट्रेलरले मुख्य पात्रहरु स्टार्कस, ल्यानिस्टर्स, ह्वाइट वाल्कर इभासन लगायतलाई फिचर गरेको छ।

डेविड बेनिफ र डी. बी. वेइसको निर्देशनमा बनेको फ्यानटासी ड्रामाको सातौं संस्करण २०१७ को अगस्ट २७ मा सकिन्छ।

यस्तो छ एचबिओले प्रशारण गरेको पाँच मिनेटको रिक्याप। जसमा अटाएको छ ६० घण्टा लामो पुरानो संस्करणको कथा: 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell