PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

निर्वाचन क्षेत्र निर्धारण आयोग आगामी बिहीबारः निधि 



पहिलोपोस्ट

निर्वाचन क्षेत्र निर्धारण आयोग आगामी बिहीबारः निधि 

काठमाडौंः  सरकारले निर्वाचन क्षेत्र निर्धारण आयोग आगामी बिहीबार गठन गर्नेभइको छ। कांग्रेस नेता विमलेन्द्र निधिले सरकारको तयारीबारे जानकारी दिदै आगामी बिहीबार निर्वाचन क्षेत्र निर्धारण आयोग गठन हुन लागेको जानकारी दिएका हुन्। 

‘आउँदो बिहीबार मन्त्रिपरिषद्को बैठकबाट निर्वाचन क्षेत्र निर्धारण आयोग गठन हुन्छ, ‘प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइ उदृत गर्दै नेता निधिले भने, ‘प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक कानुनु पनि अब फास्टट्रयाकमा पारित हुन्छन्’ उनले सरकार संविधानको समय सीमा भित्र नैं सबै निर्वाचन गराएर संविधान कार्यान्वयको पक्षमा रहेको बताए। 

 निर्वाचन आयोगले निर्वाचन कानुन दिन र निर्वाचन क्षेत्र निर्धारण आयोग गठन चाडो गर्न सरकारलाई ताकेता गरिरहेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell