PahiloPost

Sep 5, 2026 | २० भदौ २०८३

आगलागीबाट तीन लाख बराबरको क्षति



रासस

आगलागीबाट तीन लाख बराबरको क्षति

लहान : सप्तरीको बोदेबर्र्साइन–४ स्थित सिमराहामा आज बिहान भएको आगलागीमा करिब तीन लाख मूल्य बराबरको क्षति भएको छ। 

बिजली रामको भान्साघरबाट सल्केको आगो फैलिएर उनका चार घर जलेर नष्ट भएका स्थानीयवासीले बताएका छन्।

आगलागीबाट घरमा भएका खाद्यान्न, लत्ताकपडा, फर्निचरलगायत सम्पूर्ण सामान जलेर नष्ट छ। स्थानीयवासी तथा प्रहरीको प्रयासमा आगलागी नियन्त्रणमा लिइएको थियो।  रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell