PahiloPost

Sep 5, 2026 | २० भदौ २०८३

कसले चोर्‍यो  न्यूयोर्कको सय वर्षे कछुवा ?



रासस

कसले चोर्‍यो  न्यूयोर्कको सय वर्षे कछुवा ?
फोटो श्रोतः nytimes.com

न्यूयोर्क : न्यूयोर्क सहरबाट १०० वर्षको कछुवा संरक्षण केन्द्रबाट चोरी भएपछि प्रहरीले यसको खोजी सुरु गरेको जनाएको छ।
 
न्यूयोर्कबाट प्रशारण हुने सञ्चारमाध्यमले कछुवा हराएको भन्दै क्वीन्सस्थित ‘एली पोण्ड इन्भारोन्मेन्टल सेन्टर’ को कछुवा घर सोमबार तोडेको अवस्थामा भेटेका सेन्टरका कर्मचारीले तत्कालै खोजीका लागि प्रहरीमा जाहेरी दिएका थिए।
 
एली पोण्ड नाफारहित शैक्षिक संस्था हो र यसले दीगो वातावरणीय नीति कार्यान्वयनमा ल्याउनका लागि वकालत गर्दै आएको छ।रासस/एपी
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell