PahiloPost

May 1, 2026 | १८ बैशाख २०८३

नहरमा डुबेर बर्दियामा एक बालिकाको मृत्यु



पहिलोपोस्ट

गुलरिया: मङ्गलबार बर्दियाको ठाकुरबाबा नगरपालिका–३ मानपुर बस्ने पणँ ऐरीकी छोरी ११ वर्षीया सपना ऐरी घरबाट नजिकै धोबीखोला नहरमा नुहाउने क्रममा दिउँसो डुबेर बेपत्ता भएकीमा राति शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

त्यसैगरी, बर्दियाको गेरुवा गाउँपालिका–६ बस्ने ६६ वर्षीय शेरबहादुर शाही मादक पदार्थ सेवन गरी नजिकै स्याउली बजारस्थित तटबन्धबाट नदीमा खसेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell