PahiloPost

Sep 5, 2026 | २० भदौ २०८३

लमजुङमा राहदानीबाट एक करोड ८१ लाख राजश्व



रासस

लमजुङ : आर्थिक वर्ष २०७३/७४ मा राहदानीबाट एक करोड ८१ लख ७० हजार रुपैयाँ राजस्व संकलन भएको छ। 

सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार सो अवधिमा तीन हजार ४२९ जनाले साधारण राहदानी लिएका छन्। जिल्लाको सिफारिसमा एक हजार ५०९ जनाले द्रूतसेवामा राहदानी लिएका छन्। 

गत आर्थिक वर्षमा सबैभन्दा बढी कात्तिकमा राहादानीबाट १८ लाख ७० हजार तथा वैशाखमा सबैभन्दा कम नौ लाख ९० हजार राजश्व संकलन भएको थियो। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell