दक्षिण सुडानकी मोडेल न्याकिम गटवेच अहिले विश्वमा चर्चित बनेकी छिन्। २४ वर्षीया यी मोडेल आफ्नो छालाको गाढा कालो रंगका कारण चर्चित बनेकी हुन्।
.jpg)
सामाजिक संजाल इन्स्टाग्राममा उनका फोटोहरु निकै चर्चित भएपछि उनले‘ क्वीन अफ डार्कको उपनाम पाएकी हुन्। इन्स्टाग्राममा गटवेचका फेटोहरुलार्इ धेरैले मन पराएका हुन्छन्।
मोडल न्याकिम चर्चित हुनुमा फेसन उद्योगले नयाँपन पाउनु भन्दापनि विश्वमा कालाजातीको आवाजलार्इ व्याख्या गरेको मानिसहरुको अनुमान छ।
श्रोतः boredpanda.com