PahiloPost

Aug 4, 2026 | १९ साउन २०८३

डम्पिङ साइटमा भेटियो वृद्धाको शव



पहिलोपोस्ट

पोखरा: पोखरा लेखनाथ महानगरपालिकाका–१४ स्थित डम्पिङ साइटमा एक वृद्धा मृतावस्थामा फेला परेकी छन्।

रोल्पा जिल्ला घर भई गस्ती टोलमा डेरा गरी बस्ने करिब ७५ वर्षीया निर्मला बुढामगर बिहीबार मृतावस्थामा भेटिएको क्षेत्रीय प्रहरी कार्यालय पोखराले जनाएको छ।

प्रहरीका अनुसार मृतकको शवपरीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाई थप अनुसन्धान भइरहेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell