PahiloPost

Mar 29, 2026 | १५ चैत्र २०८२

लिंकिङ पार्कका गायक चेस्टर बेनिङ्गटनको निधन



पहिलोपोस्ट

लिंकिङ पार्कका गायक चेस्टर बेनिङ्गटनको निधन

हार्ड रक ब्याण्ड लिंकिङ पार्कका लिड सिंगर चेस्टर बेनिङ्गटनको निधन भएको छ। बिहिबार लस एन्जलस नजिकै आप्नै घर अगाडी उनी मृत् अवस्थामा भेटिएका हुन्। च

लस एन्जलस काउन्टी कोरोनर्स अफिसका चिप अफ अपरेसन ब्रायन एलिअसले ४१ वर्षिय गायको निधन भएको पुष्टि गरेका हुन्।

एलियसले यो आत्महत्या हुन सक्ने भन्दै यसको अनुसन्धान सुरु भएको बताएका छन्।

सन् १९९६ मार्च २० मा अमेरिकाको अरिजोनास्थित फोनिक्समा जन्मेका चेस्टरले १९९८ मा लिंकिङ पार्क ब्याण्ड ज्वाइन्ड गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell