PahiloPost

Sep 5, 2026 | २० भदौ २०८३

चीनको हाङ्जोउस्थित एक होटलमा बिष्फोट, दुई जनाको मृत्यु, ५५ घाइते



रासस

चीनको हाङ्जोउस्थित एक होटलमा बिष्फोट, दुई जनाको मृत्यु, ५५ घाइते

बेइजिङ : चीनको हाङ्जोउस्थित एक होटलमा शुक्रबार विहान शक्तिशाली बम बिष्फोट भएको छ। 

शुक्रबार विहान खाजाखाने व्यस्त समयमा भएको बम बिष्फोटमा दुई जनाको मृत्यु हुनुको साथै अन्य ५५ जना घाइते भएका छन्। 

सुरक्षा अधिकारीले क्यामरामा कैद गरेको दृश्यमा बिष्फोटबाट सडकमा गुडिरहेको कारमा सवार एकजना र साइकलमा सवार अर्का एकको मृत्यु भएको देखाइएको छ। रासस/एपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell