PahiloPost

Sep 5, 2026 | २० भदौ २०८३

अमेरिकी सेनाद्वारा पाकिस्तानी सेनाको भुक्तानी रोक्का



रासस

अमेरिकी सेनाद्वारा पाकिस्तानी सेनाको भुक्तानी रोक्का
फोटो श्रोतः military.com

वासिङ्टन : अमेरिकी सेनाले पाकिस्तानी सेनालाई रकम भुक्तानी गर्न रोक्का गरेको छ। 

तालिवान सम्बद्ध हक्वानी नेटवर्ककाविरुद्धमा पर्याप्त सुरक्षा कारबाही गर्न नसकेको भन्दै भुक्तानी रोक्का गरेको अधिकारीहरूले जानकारी दिएका छन्। 

अमेरिकी संसदको सुरक्षा समितिले हक्वानी नेटवर्कविरुद्ध पाकिस्तानी सेनाले सन् २०१६ मा पर्याप्त र सन्तोषजनक काम गर्न नसकेको ठहर गरेको पेन्टागनका प्रवक्ता अडाम स्टम्पले बताए। रासस/एएफपी 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell