PahiloPost

Jun 22, 2025 | ८ असार २०८२

गाई काटेको अभियोगमा एक भारतीयसहित चार जना पक्राउ



पहिलोपोस्ट

गाई काटेको अभियोगमा एक भारतीयसहित चार जना पक्राउ

वीरगञ्जः भारतीय प्रहरीले गाईको मासुसहित एक भारतीयसहित चार जनालाई पक्राउ गरेको छ। भारतीय प्रहरीले पर्साको जानकी टोला बजारको सीमावर्ती भारतीय इनार्वा बजारबाट सात किलो गाईको मासुसहित उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतीय नकरदेही भाङ्हाका २८ वर्षीय शेख सलाउद्दीन तथा पर्सको जगरनाथपुर गाउँपालिका वडा नं २ का ५ वर्षीय सभापति देवान , नथुनी अन्सारी र धोविनी गाउपालिकाका सोलाजिम मियाँ छन् ।

भारतीय प्रहरीले उनीहरुलाई बेतियास्थित जिल्ला न्यायालयमा पठाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell