PahiloPost

Sep 5, 2026 | २० भदौ २०८३

क्याम्बोडियाली राजा उपचारका लागि चीन प्रस्थान



रासस

क्याम्बोडियाली राजा उपचारका लागि चीन प्रस्थान

नोम्पेन्हः क्याम्बोडियाली राजा नरोद्दम सिहामोनी आफ्नो स्वास्थ्य उपचारका लागि आइतबार चीन प्रस्थान गरेका छन्। 

उनी आफ्नी आमा र परिवारका अन्य सदस्यहरुका साथ आज चीन प्रस्थान गरेका हुन्। 

उनीहरुलाई क्याम्बोडियाली प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरेका थिए। 

राजदरबारद्वारा प्रकाशित विज्ञप्तिमा उपचारका लागि उनी चीन जानु परेको उल्लेख गरिएको छ । रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell