PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

त्रिवि दूरशिक्षाको कार्यकारी निर्देशकमा भण्डारी



रासस

काठमाडौँ : त्रिभुवन विश्वविद्यालयको खुला तथा दूरशिक्षा केन्द्रको निर्देशकमा डा बालमुकुन्द भण्डारी नियुक्त भएका छन्। 

विश्वविद्याल कार्यकारी परिषद्को साउन ८ गतेको बैठकले भण्डारीलाई निर्देशकमा नियुक्त गरेको त्रिवि सूचना शाखाले जनाएको छ। 

शिक्षाशास्त्र केन्द्रीय विभागमा प्राध्यापनरत भण्डारी यसअघि त्रिवि अन्तर्राष्ट्रिय केन्द्रको कार्यकारी निर्देशक थिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell