PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

१०  हजार घुस लिएको अभियोगमा स्वास्थ्य विभागका उपमहानिर्देशक पक्राउ



रासस

१०  हजार घुस लिएको अभियोगमा स्वास्थ्य विभागका उपमहानिर्देशक पक्राउ

काठमाडौँः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागका उपमहानिर्देशक डा रमेशविक्रम सिंहलाई १० हजार घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ। 

‘एक कर्मचारीसँग घुस लिँदालिँदै’ आयोगको टोलीले आज विभाग परिसरबाटै उनलाई पक्राउ गरेको आयोग प्रवक्ता जीवराज कोइरालाले जानकारी दिए। उनका बारेमा थप अनुसन्धान भइरहेको कोइरालाले बताए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell