A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6a9195df6d3813.70169301): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6a9195df6d3813.70169301,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

डिआइजी बढुवामा एक नम्बरमा सिफारिशमा परेका सर्वेन्द्र खनाललाई ट्राफिकको जिम्मा
PahiloPost

Aug 28, 2026 | १२ भदौ २०८३

डिआइजी बढुवामा एक नम्बरमा सिफारिशमा परेका सर्वेन्द्र खनाललाई ट्राफिकको जिम्मा



सविन ढकाल

डिआइजी बढुवामा एक नम्बरमा सिफारिशमा परेका सर्वेन्द्र खनाललाई ट्राफिकको जिम्मा

काठमाडौँ : हालैको डिआइजी बढुवा सिफारिशमा एक नम्बरमा परेका एसएसपी सर्वेन्द्र खनाललाई महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ। 

उनी हाल नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता छन्। 

अहिले ट्राफिक महाशाखाको जिम्मेवारी सम्हालिरहेका डिआइजी मिङमार लामालाई भने केन्द्रीय ट्राफिक निर्देशानलयको प्रमुख बनाइएको छ। 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell