PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

ट्रकको ठक्करबाट रुपन्देहीमा विद्यालय निरीक्षकको मृत्यु



पहिलोपोस्ट

ट्रकको ठक्करबाट रुपन्देहीमा विद्यालय निरीक्षकको मृत्यु

बुटवलः ट्रक र मोटरसाइकल आपसमा ठोक्किंदा रुपन्देहीमा एक जनाको मृत्यु भएको छ। 

बुटबलबाट भैरहवा गइरहेको ट्रक र सोही दिशाबाट आइरहेको मोटरसाइकल आपसमा ठोक्किंदा मोटरसाइकल चालक जिल्ला शिक्षा कार्यालय रुपन्देहीका विद्यालय निरीक्षक चन्द्रबहादुर कुँवरको मृत्यु भएको हो। 

दुर्घटनामा घाइते भएका कुँवरको युनिभर्सल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell