PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

नागपोखरीमा यसरी गरियो नागको पूजा

नागपोखरीमा यसरी गरियो नागको पूजा

समर्थ रञ्जित/पहिलोपोस्ट


आज साउन शुक्ल पञ्चमी। हरेक वर्ष साउन शुक्ल पञ्चमीका दिन नागको विशेष पूजा अर्चनासहित नागपञ्चमी मनाइन्छ। घरमा नागका तस्बिर टाँसी सर्प, विच्छीको पूजा गरिन्छ। नागपञ्चमीमा नाग सर्पजस्ता विशालु जीवको पूजा गर्नाले त्यसको भय कम हुने विश्वास गरिन्छ। 

वराहपुराणमा उल्लेख भएअनुसार यसै तिथिमा नागराजसँग ब्रह्माको संवाद भएकाले आजको दिन नागपूजाका लागि प्रसिद्ध भएको हो। 

नागपञ्चमीको दिन काठमाडौंको नागपोखरीमा विशेष पूजा हुने गर्छ।
 


ट्रेन्डिङ पोस्ट

Ncell