PahiloPost

Sep 7, 2026 | २२ भदौ २०८३

दाइजोको विषयमा हिंसा गर्नेलाई तत्काल पक्रन भारतीय सर्वोच्च अदालतको आदेश



रासस

दाइजोको विषयमा हिंसा गर्नेलाई तत्काल पक्रन भारतीय सर्वोच्च अदालतको आदेश
फोटो श्रोतः frontline.in

नयाँदिल्लीः भारतको सर्वोच्च अदालतले दाइजोको निहुँमा हिंसा गर्नेहरूलाई तत्काल गिरफतार गर्न आदेश दिएको छ। 

दुई जना न्यायाधीशको बेन्चले पीडित महिलाका श्रीमान् र सासु ससुरालाई दाइजो प्रथा सम्बन्धि कानुन उलङ्घन गरेको भन्दै गिरफ्तार गर्न आदेश दिएको हो। 

दाइजो विरोधी कानुन उलङ्घन गरेका घटनाहरु भारतमा धेरै हुने गरकाले अदालतले यसमा विषेश चासो देखाएको बताइएको छ। 
अदालतले दिएको आदेशमा दोषीलाई तत्काल कारबाही प्रक्रिया अगाडि बढाउन भनिएको छ । रासस/सिन्ह्वा 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell