PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

यसरी सिकाए युवाले उपत्यकाबासीलाई सडक सफा गर्न 

यसरी सिकाए युवाले उपत्यकाबासीलाई सडक सफा गर्न 

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौः सामाजिक सञ्जालमा आवद्ध युवाहरुले मिलेर पुरानो बानेश्वरदेखि मैतिदेवीसम्मको सडक सफा गरेका छन्। ‘जाग्यो नेपाल ‘ नामक समाजिक अभियानमार्फत उनीहरुको सफाइ सुरु गरेका हुन्।

प्रत्येक शनिबार सहरी सडक र पेटीका फोहोर सफा गर्न फेसबुकमार्फत संयोजन गरेर अभियान थालिएको अभियानका संयोजक विजय कँडेलले बताए।

जाग्यो नेपाल सस्थाले‘हाम्रो देश हाम्रो हातम’ मुल नारा बनाएर धुलोरहित सहर बनाउने अभियान सुरु गरेको हो । उनीहरुले सडक सफा गर्न रकम संकलन गरी ट्याङकरको पानी खरिद गरेका थिए।


ट्रेन्डिङ पोस्ट

Ncell