PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

विष्णु पौडेलको ठोकुवाः तेस्रो चरणको निर्वाचनमा राजपाले भाग लिन्छ



राधेश्याम पटेल

विष्णु पौडेलको ठोकुवाः तेस्रो चरणको निर्वाचनमा राजपाले भाग लिन्छ

वीरगञ्जः नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले प्रदेश नम्बर दुईमा असोज २ गते हुने निर्वाचनमा राष्ट्रिय जनता पार्टीले भाग लिने ठोकुवा गरेका छन्।

बारा एमाले प्रचार विभागद्वारा सिमरामा आयोजित पत्रकार सम्मेलनमा पौडेलले दुई चरणको निर्वाचन बहिष्कार गर्ने राजपा आफैं बहिष्करणमा परेकाले तेस्रो चरणको निर्वाचनमा उसले भाग लिने ठोकुवा गरे।

उनले एकै चरणमा सम्पन्न हुने निर्वाचनलाई सत्तापक्षले तीन चरणमा गराएर हास्यास्पद काम गरेको उल्लेख गरे।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell