PahiloPost

Aug 5, 2026 | २० साउन २०८३

फोटोमा हेर्नुस् डा. केसीका पक्षमा माइतीघर मण्डलामा यसरी भइरहेको छ रिले अनसन

फोटोमा हेर्नुस् डा. केसीका पक्षमा माइतीघर मण्डलामा यसरी भइरहेको छ रिले अनसन

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौंः चिकित्सा शिक्षा सुधारको माग गर्दै आमरण अनसनमा बसेका डा गोविन्द केसीका माग पूरा गराउन दबाब दिने उद्देश्यले काठमाडौंको माइतीघर मण्डलामा युवाहरुले रिले अनसन सुरु गरेका छन्।

मेडिकल माफिलाई कार्वाही र केसीका माग पूरा गर्न रिले अनसन सुरु गरेको उनीहरुले बताएका छन्।
 


ट्रेन्डिङ पोस्ट

Ncell