PahiloPost

Aug 5, 2026 | २० साउन २०८३

टिचिङका रेजिडेन्ट डाक्टरहरुले गरे ओपिडी सेवा बहिस्कार



पहिलोपोस्ट

टिचिङका रेजिडेन्ट डाक्टरहरुले गरे ओपिडी सेवा बहिस्कार

काठमाडौँ:  अनसनरत डाक्टर गोविन्द केसीको मागमा सरकारले बेवास्ता गरेको भन्दै महाराजगन्ज शिक्षण अस्पतालका रेजिडेन्ट डाक्टरहरुले आजबाट ओपिडी सेवा बहिस्कार गरेका छन्। 

नेशनल रेजिडेन्ट डक्टर्स एशोसिएसन, आइओम नेपालले डाक्टर केसीका माग तत्काल पूरा गर्न दबाब दिँदै ओपिडी सेवा बहिस्कार गरेको जनाएको छ। 

पठनपाठन र ओपिडी सेवा बहिस्कार गरेका उनीहरुले केसीका माग तत्कालै पूरा नगरे थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell