A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6a723b4186b049.37102626): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6a723b4186b049.37102626,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6a723b41c20449.23389058): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6a723b41c20449.23389058,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

एपीएल टी-२० खेलेका हङकङका हसिब अमजादलाई एक वर्षको प्रतिवन्ध, नेपालसँग खेल्न नपाउने
PahiloPost

Aug 5, 2026 | २० साउन २०८३

एपीएल टी-२० खेलेका हङकङका हसिब अमजादलाई एक वर्षको प्रतिवन्ध, नेपालसँग खेल्न नपाउने



पहिलोपोस्ट

एपीएल टी-२० खेलेका हङकङका हसिब अमजादलाई एक वर्षको प्रतिवन्ध, नेपालसँग खेल्न नपाउने
फोटो : http://www.scmp.com/

काठमाडौं : नेपालमा एसियन प्रिमियर लिग एपीएल टी-२० क्रिकेट प्रतियोगिता खेलेका हङकङका फास्ट बलर हसिब अमजादलाई क्रिकेट हङकङले एक वर्षको लागि निलम्वन गरेको छ।

गत जुलाईमा काठमाडौंमा भएको एपीएल आइसीसीको मान्यता नभएको र त्यसमा खेलेको कारण अमजादलाई प्रतिवन्ध गरेको क्रिकेट हङकङले प्रेस विज्ञप्ती मार्फत जनाएको छ।

१९ वर्षिय बलर अमजादले एपीएपलमा नेपाल स्ट्रोमको कप्तानी गरेका थिए। तर प्रतियोगिताको अन्तयतिर भने उनले स्ट्रोमका लागि खेलेनन्।

उनलाई हङकङबाट खेलाडी, प्रशिक्षण लगायत कुनै पनि क्रिकेट गतिविधिमा संलग्न हुन नपाउने गरी १२ महिनाको लागि निलम्वन गरिएको हो।

उनको प्रतिवन्ध सन् २०१८ को जुन १९ मा सकिनेछ।  उनले पछिल्लो पटक सन् २०१६ को मार्चमा हङकङका लागि खेलेका थिए।

प्रतिवन्धमा वरेपछि नउले अब आगामी अक्टोबरमा हङकङ र नेपालबीच हुने आइसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपको खेल गुमाउने भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell