PahiloPost

Sep 7, 2026 | २२ भदौ २०८३

विषालु सर्पको सर्पडसाइबाट लहानमा एक जनाको मृत्यु



रासस

लहान : विषालु सर्पको डसाइबाट सिरहाको लहान नगरपालिका १० गुदीगाउँमा एक जनाको मृत्यु भएको छ। सर्पले डसेर लहान नगरपालिका १० गुदीगाउँका ४८ वर्षीय श्रीचन पासवानको मृत्यु भएको हो।

घरमा सुतिरहेका बेला अचानक विषालु सर्पले डसेर सिकिस्त भएपछि उपचारका लागि आफन्तले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु्र्याएका थिए । उपचारकै क्रममा उनको मृत्यु भएको थियो। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell