PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

फुटबलर विक्रम लामा म्युजिक भिडियोमा



पहिलोपोस्ट

फुटबलर विक्रम लामा म्युजिक भिडियोमा

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य विक्रम लामाले केबी राईले गायको गीत 'आँखा हरुमा…'को म्युजिक भिडियोमा अभिनय गरेका छन्। उनलाई मोडल आर्जु खरेलले साथ दिएकी छिन्।

मिडफिल्डर लामा म्युजिक भिडियोमा देखिएको यो पहिलो पटक हो। माया प्रेम नामक एल्बममा समावेश गीतमा हरी लम्सालको संगीत तथा प्रकाश इङनामको शब्द रहेको छ।

महेश लिम्बुले खिचेको उक्त म्युजिक भिडियोलाई दीपक विष्टले सम्पादन गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell