PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

पूर्वराजा र पूर्वरानी थाइल्यान्डतिर, दुई साता उतै बस्ने



पहिलोपोस्ट

पूर्वराजा र पूर्वरानी थाइल्यान्डतिर, दुई साता उतै बस्ने

काठमाडौँ : पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह आज दिउँसो साढे १ बजे थाइ एयरवेजको विमानबाट बैँकक प्रस्थान गरेका छन्। 

पूर्वराजा र पूर्वरानी दुई सातासम्म उतै बस्ने कार्यक्रम छ। 

पूर्वयुवराज्ञी हिमानी, छोरा ह्रदयेन्द्र र छोरीहरु पूर्णिका र कृतिका पनि असार २२ गते नै थाइल्यान्ड गइसकेका छन्। भ्रमणको उद्देश्य पारिवारिक घुमघाम रहेको छ। 

पूर्व युवराज पारस शाह भने थाइल्यान्ड गएका छैनन्। 
 
 
 
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell