PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

खोलाले बगाएर कपिलवस्तुमा तीन जनाको मृत्यु



रासस

खोलाले बगाएर कपिलवस्तुमा तीन जनाको मृत्यु

कपिलवस्तु : खोलाले बगाएर कपिलवस्तुमा तीन जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार वाणगंगा नगरपालिका–११ का १७ वर्षीय सागर चौधरीको बुधबार मृत्यु भएको हो।

यसैगरी, विजयनगर गाउँपालिका–१ नौडिहवाका ४५ वर्षीय पुस्ते सुनार तथा रोल्पा घर भई विजयनगर गाउँपालिकामा आफन्तका घरमा आएका ५० वर्षीय मित्रे सुनारको विसहवा खोलाले बगाएर मृत्यु भएको प्रहरी उपरीक्षक भोजजंग शाहले जानकारी दिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell