PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

दक्षिण एसियामा मानव जाति बाँच्नै गाह्रो हुने तापक्रमको सामना गर्नुपर्ने 



रासस

दक्षिण एसियामा मानव जाति बाँच्नै गाह्रो हुने तापक्रमको सामना गर्नुपर्ने 
फोटो श्रोतः bbc.com

मायमी :  विश्वको पाँचभागको एक भाग जनसङ्ख्या रहेको दक्षिण एसियामा यसै शताब्दीको अन्त्यसम्ममा मानव जाति बाँच्नै गाह्रो हुनसक्ने किसिमको तापक्रमको सामना गर्नुपर्ने चेतावनी वैज्ञानिकहरुले दिएका छन्। 

विश्वव्यापी तापमान वृद्धिलाई सम्बोधन नगरिए सन् २१०० सम्ममा उक्त सङ्कट आइपर्ने देखिएको जोर्नल साइन्स एडभान्सेसको अनुसन्धानले देखाएको हो। 

उत्सर्जन कटौती नभए बाँच्नलाई आवश्यक तापक्रमको सीमा नाघ्नसक्ने अवस्थाको सामाना भारत, पाकिस्तान र बङ्गलादेशको ठूलो क्षेत्रले भोग्नुपर्ने वैज्ञानिकहरु बताउँछन्। 

अध्ययनमा सम्लग्न वैज्ञानिकले उक्त खतरनाक तापलहरको जोखिम विश्वका झण्डै ३० प्रतिशत मानिसमा पर्नसक्नेछ। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell