PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

४ दृश्यमा हेर्नुस् चीनले बनाउन लागेको संसारकै दोस्रो ठूलो जलविद्युत

४ दृश्यमा हेर्नुस् चीनले बनाउन लागेको संसारकै दोस्रो ठूलो जलविद्युत

पहिलोपोस्ट /पहिलोपोस्ट


चीनमा बिहीबारबाट औपचारिक समारोहसहित विश्वकै दोस्रो ठूलो जलविद्युत आयोजनाको निर्माण अघि बढेको छ। जिनसा नदीमा बन्ने बेहतन प्रोजेक्ट आयोजना उत्तर-पश्चिम चीनको सिचवान र युनान प्रान्तको बीचमा पर्छ। १६ हजार मेगावाट क्षमता छ आयोजनाको छ। सन् २०१५ मा बेइजिङले खपत गरेको विद्युतको यो दुई तिहाई हिस्सा हो। 

आयोजनाले सन् २०२१ बाट विद्युत उत्पादन थाल्ने अपेक्षा गरिएको छ भने पूर्ण रुपमा सञ्चालनमा भने सन् २०२२ बाट आउने छ।

३ सय मिटर उचाईको ड्याम रहने आयोजनाको बेस क्षेत्र ४ लाख ३० हजार वर्ग किलोमिटरमा फैलिएको छ। 

आयोजना सम्पन्न गर्नका लागि सिचुवान र युनान प्रान्तका १ लाख परिवारलाई रिलोकेट गरिने भएको छ। हेर्नुस् आयोजनाका फोटा :
 


ट्रेन्डिङ पोस्ट

Ncell